24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<123>>>
Show:
  • राष्ट्र बैकको स्वीकृतीमा बिदेशी बैकहरुसंग २५ प्रतिसत कर्जा ल्याउन पाउने
    2018-05-16 06:36:29   |   Comments: 0

    बिगत लामो समय देखि लगानी योग्य रकमको अभाव झेलिरहेका नेपाली बैकहरुको समस्याको पोको फुक्ने भएको छ । नेपाल राष्ट बैकले नेपाली बैकहरुले बिदेशीबैकहरुसंग समेत कर्जा लिन सक्ने व्यवस्थाकार्यान्वयनमा ल्याउने भएपछि नेपालीबैकहरुको समस्याको पोको फुक्ने भएकोहो ।

  • व्यापारमा ग्राहकको सन्तुष्टी नै ठुलो कुरा हो, श्रेष्ठ
    2018-05-13 06:50:43   |   Comments: 0

    व्यापारमा सबैथोक नाफा मात्र होईन, ग्राहकको खुसी र सन्तुष्टी पनि एउटा महत्वपुर्ण पाटो हो । जुन व्यापारबाट ग्राहक खुसी हुन्छन, त्यही व्यापार र दिगोटिकाउपुर्ण हुन्छ । यही कारण पनि मेरोव्यापारिक यात्रा आजको दिनसम्म आएकोहुन सक्छ ।व्यापारमा मैले संधै नाफालाई मात्र हेरिन

  • कमजोर बन्दै फाइनान्स चुक्ता पुजी
    2018-05-13 04:40:38   |   Comments: 0

    फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुंजी १० अर्ब ५४ करोड ४२ लाख४० हजार रुपैयाँपुगेको छ । नेपालराष्ट्र बैकका अनुसारसञ्चालनमा रहेका२५ वटा फाईनान्सकम्पनीहरुले चालुआर्थिक बर्षको मंसिरमसान्तसम्म उक्तचुक्ता पुंजी कायम गरेका हुन ।राष्ट्र बैकका निर्देशन अनुसार सञ्चालनमारहेका सबै किसिमका राष्ट्रियस्तरकाफाईनान्स कम्पनीहरुले चालु आर्थिक बर्षकोपुस मसान्तसम्म न्युनतम ८० करोड रुपैयाँचुक्ता पुंजी कायम गर्नुपथ्र्यो ।

  • धैर्यताका साथ सकारात्मक सोच लिएर गरेको व्यवसाय सफल हुन्छ ः श्रेष्ठ
    2018-03-28 00:58:13   |   Comments: 0

    बजार सुधारको लागि पछिल्लो समय आन्तरिक राजश्व बिभाग आक्रामक बनेपछि कालोबजारियाहरुको भागदौड सुरु भएको छ । विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले आफूअन्तर्गतका कार्यालयहरुमार्फत बजार अनुगमनलाई तीव्रता दिएको हो ।

  • अझै घटेन घाटाको व्यापार छ सय अर्बको कुल बैदेशिक व्यापारमा ४२ अर्बको मात्र निर्यात
    2017-04-20 14:34:47   |   Comments: 0

    मुुलुकको आर्थिक तथा बैदेशिक व्यापार सम्वन्धी परिसुचकले मुुलुकको अर्थतन्त्र निकै नै कमजोर रहेको देखाएको छ । सिंगो मुुुलुुकको अर्थतन्त्र रेमिटेन्समा चलेको भएपनि पछिल्लो समय बस्तुु तथा सेवा आयात उच्चरुपमा बढेको नियाँत उच्चरुपमा घटेपछि व्यापारघाटा पनि निकै नै बढेको छ । नेपाल राष्ट बैकले उपलब्ध गराएको चालु आर्थिक वर्षको सात महिनाको तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापार करिब छ सय अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सो अवधिमा सिंगो मुुलुकको कुुल निर्यात भने ४२ अर्ब २२ करोड रुपैयाँमा सिमित रहेको छ ।




<<<123>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar