बिस्तारै तर निरन्तर दौडमा सानिमा बैंक
2014-05-30 09:08:56 | Comments: 0
गैर आवासीय नेपालीहरुको पहलमा स्थापना भएको सानिमा बैंक “ख” श्रेणीको वित्तिय संस्थाबाट स्तरोन्नति भई वाणिज्य बैंक (“क” श्रेणीको वित्तिय संस्था) बनेको हो । विकास बैंकबाट वित्तिय बजारमा यात्रा सुरु गरेकाले बैंकले प्रतिस्पर्धी बजारलाई राम्ररी नियालेको देखिन्छ । त्यसैले होला, सानिमा बैंक, बिस्तारै र निरन्तर दौडमा सामेल देखिन्छ ।
उद्यमी व्यवसायी बढाउँदै नबिल बैंक
2014-02-19 21:39:05 | Comments: 0
सन् १९८४ मा बैकिङ क्षेत्रको उदारीकरणसँगै पहिलो निजी क्षेत्रको बैंकका रुपमा नबिल बैंकको स्थापना भएको हो । अरब बैंकसँगको साझेदारीमा नेपाल अरब बैंक स्थापना भयो पछि अरब बैंक सेयर बेचेर नेपालबाट गएपछि यसको नाम बनाइयो नबिल बैंक ।
Upcoming Challenges for Financial Institutions in Nepal
2013-11-15 07:17:14 | Comments: 0
Political instability, poor economic market, lack of infrastructures, poor work environment, unequally distributed development across the country all have contributed to a reduced performance of financial establishments in Nepal.
कुमारी बैंकका “प्रुभन पर्सनालिटी”
2013-10-21 12:42:03 | Comments: 0
उदयकृष्ण उपाध्याय, प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक
लगानीका नयाँ क्षेत्र खोज्दै ग्रान्ड बैंक
2013-02-25 06:56:21 | Comments: 0
नेपालको वित्तीय क्षेत्रमा क्रियाशील सुधीरबाबु खत्रीले आफ्नै पहलमा १२ वर्षअघि डेभलपमेन्ट क्रेडिट बैंक लिमिटेड (डीसीबीएल) स्थापना गरेका थिए ।
<<<1234>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story