महाबिपत्तीमा कुन कनु राष्टल े गर े सहयोग ?
2015-09-30 06:17:40 | Comments: 0
वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछि लगातार आएको साना तथा ठूला कम्पनबाट भएको आर्थिक, भौतिक तथा मानवीय क्षतिको न्यूनीकरण, उद्धार र राहतको लागि ६० भन्दा बढी राष्ट्रहरुले आर्थिक, भौतिक तथा खाद्यान्न सहयोग गरेका छन् ।
देशलाई बन्द गरेर हामी कहिले खुल्ला हुन सक्दैनौ
2015-06-02 02:56:35 | Comments: 0
देशलाई बन्द गरेर हामी कहिले खुल्ला हुन सक्दैनौ । हामी खुल्ला हुन अर्थात आर्थिक, सामाजिक, भौत्तिक, शैक्षिक लगायतका सबै क्षेत्रमा समृृद्ध बन्नको लागि पनि दैनिकजसो हुने बन्द हड्तालबाट मुुलुकलाई सदाको लागि उन्मुक्ति दिनुपर्छ ।
अस्तव्यस्त यातायात कार्याल
2013-10-21 12:42:11 | Comments: 0
भेरी अञ्चल यातायात व्यवस्था कार्यालयका कर्मचारीले लाइसेन्स बनाइदिए बापत मासिक लाख रुपैया“भन्दा बढी घूस उठाउने गरेका छन् । घूस रकम कार्यालय प्रमुखसहित कर्मचारी, ट्राफिक प्रहरी र जिल्ला प्रशासनका अधिकारीले बा“ड्ने गरेको सम्बद्व श्रोतको दाबी छ । मोटरसाइकल, मिनी गाडी र हेभी गाडीको लाइसेन्सका छुट्टाछुट्टै ‘घूस दर’ तोकिएको छ ।
बढ्दै गएको भ्रष्टाचार र अख्तियारले समातेको ब
2013-10-21 12:42:14 | Comments: 0
किन पर्दैछ अख्तियारको निशानामा पार्टी प्यालेस तथा क्याटरि· व्यवसाय ?
गन्तव्यविहीन बन्दै रानीतलाउ-- पर्यटकीय तलाउमा माछापालन
2013-10-11 23:58:21 | Comments: 0
‘नेपालगन्ज बजारैमा घाम लाग्यो घमाइलो....रानीतलाउमा डुङ्गा चढ्ने रहर....’ गायक कन्हैया सिंहको नेपालगन्ज बजारैमा रहेको यो गित अहिले पनि उत्तिकै चर्चित छ । उनको रहर अन्ततः रहरमै सिमित भएको छ । उनले गीतमा डुङ्गा चढ्ने रहर गरेका छन् । उनको गीत चर्चित बने पनि रानीतलाउ भने अहिले संकटमा परेको छ । न त त्यहाँ अहिले डुङ्गा चल्छ न त कुनै पर्यटक नै त्यहाँ जान्छन् । रानीतलाउ अहिले गुमनाम भएको छ ।
<<<123456789>>>
Interview
मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार
ललितपुर जिल्लाभरीका सबै
क्षेत्रमा प्रहरी परिसर समेत
गरी ३८ वटा, वृत्त र
प्रभागहरु रहेका छन् ।
Full Story