24 Apr
Wed

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<123456789>>>
Show:
  • युरोपको चरा नेपालमा
    2016-12-06 03:35:01   |   Comments: 0

    प्राकृतिक शौन्दर्यले भरिपुर्ण नेपालमा उत्तरी क्षेत्रमा चराहरु बसाई सरेर नेपाल झर्न थालेकाछन । नेपाल पक्षीविद् संघका अनुसार हिमाली क्षेत्र र उच्च उचाइमा बस्ने चरा जाडो छल्न तल्लो सतहमा आउन थालेका हुन् । जुलोजिकल सोसाइटी अफ लन्डनका नेपाल प्रतिनिधि तथा नेपाल पक्षीविद् सङ्घका अध्यक्ष डा हेमसागर बरालका अनुसार अहिले दक्षिणबाट आएका चरा फर्कने र उत्तरी क्षेत्रबाट चरा आउने क्रम चलिरहेको छ । उहाँका अनुसार जाडोमा आउने करिब ७० प्रतिशत चरा नेपाल भित्रिसकेका छन् । तिब्बत, चिन, मङ्गोलिया, साइबेरिया, काजकिस्तानलगायत पूर्वी युरोपबाट समेत केही चरा यो समयमा नेपाल आउने बरालको भनाइ छ ।

  • तेल उत्पादक राष्टहरुको सम्झौताकारण तेलको मुल्य बढ्ने
    2016-10-06 02:56:42   |   Comments: 0

    साउदी अरेबिया र रसियाको तेलको मूल्यवृद्धिको विषयमा भएको सम्झौतासँगै तेलको मूल्यमा वृद्धि भएको छ । कच्चा तेलको मूल्यमा तीन प्रतिशतको वृद्धिदर हासिल भएको देखिएको हो । विश्व बजारमा लामो समयदेखि कमजोर रहेको तेलको मूल्यमा सुधारको लागि रसिया र साउदी अरेबियाको बीचमा व्यापारिक सम्झौता भएको हो । रसिया र साउदी अरेबियाको ऊर्जाको मन्त्रालयले जारी रहेको विज्ञप्तिमा ऊर्जाको मूल्यमा सुधारको लागि यो सम्झौता भएको स्पष्ट पारेका छन् । संयुक्त रुपमा तेलको मूल्यमा सुधारको लागि सहयोग पुग्ने किसिमको विज्ञप्ति सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सोमबार एक दशमलव २८ अमेरिकी डलर प्रतिब्यारेलले बढेको देखिएको छ । यससँगै तेलको मूल्य ४८ दशमलव ११ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ ।

  • भिसा शुल्क बढाउदै मलेसिया
    2016-10-06 02:02:15   |   Comments: 0

    मलेसियन दुुतावासले मलेसिया जाने भिसा शुल्क बढाएको छ । दुुतावासले सेप्टेम्वर १५ तारिख देखि नै लागुु हुने गरी भिसा शुल्क बृद्धि गरी छ हजार सात सय रुपैयाँ पुर्याएको हो ।

  • बढ्यो बैदेशिक रोजगारीमा ठगी
    2016-10-06 01:55:54   |   Comments: 0

    बैदेशिक रोजगारीमा ठग्ने र ठगिनेको क्रम बढ्दो छ । राज्यले यसलाई व्यवस्थीत गर्न नसक्दा प्रत्येक बर्ष हजारौ नेपाली युृवा युवतीहरुद्धारा बैदेशिक रोजगारी कै नाउँमा आफ्नै मुुलुकमा ठगिंदै आएकाछन । सरकारले झण्डै दुुई बर्ष खाडी मुुलुक तर्फका छ वटा राष्टहरुमा फ्रि भिसा, फ्रि टिकेटको व्यवस्था लागुु गरेको थियो । वैदेशिक रोजगार कम्पनीले लागत खर्चबापत बढीमा १० हजार लिन पाउने सरकारी प्रावधान रहेको छ ।

  • एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
    2016-09-01 04:33:17   |   Comments: 0

    मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका २१ बाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔधसहित साउन १८ गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १४ वस्ने २१ वर्षिय विनोद राई छन् ।




<<<123456789>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar