06 Oct
Thu

समृद्धि र समाज रुपान्तरणमा शैक्षिक परामर्श संस्थाहरुलागु औषध नियन्त्रणमा हालसम्मकै ठूलो अप्रेशन “Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<123456789>>>
Show:
  • बिरालो बाँध्ने परिपाटीले विकास खर्च बढ्न सक्दैन
    2022-01-01 02:00:20   |   Comments: 0

    अर्थतन्त्रमा कोभिडको कारण समस्या देखिएको छ र विकास खर्च हुन नसक्नुको प्रमुख कारण पनि यही हो । यो हामी सबैलाई जानकारी भएकै कुरा हो । अहिले पुँजीगत खर्चमा देखिएको समस्यालाई आधारभूतरूपमा नै सुधार गर्नुपर्छ । त्यसमा पनि तत्कालै गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्नुपर्ने कामहरू छन् ।

  • बिश्व बजारमा खर्बौं रुपैया“को रेमिटेन्स : सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा भारत निकै अगाडि
    2018-06-29 02:57:57   |   Comments: 0

    बिश्व बजारमा बार्षिक रुपमा खर्बो रुपैयाँ बराबरको रेमिटेन्स कारोवार हुने गरेको छ । यसमध्ये पनि सबैभन्दा बढी रेमिटेन्स कारोवार गर्नेमा पनि छिमेकी राष्ट भारत निकै नै अगाडि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको निशुल्क भिसा तथा टिकटको प्रावधानको बैदेशिक रोजगारीमा प्रभाव सम्वन्धी प्रतिवेदन अनुसार सन् २०१५ मा बिश्वभरमा पाँच सय ८० अर्ब छ करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको थियो । विश्वले प्राप्त गरेको रेमिटेन्समा दक्षिण एसियाली मुलुकको हिस्सा २० दसमलव दुई प्रतिशत र त्यसमा पनि नेपालको हिस्सा एक दसमलव दुई प्रतिसतरहेको छ ।दक्षिण एसियाली मुलुकले प्राप्त गरेकोरेमिटेन्समा नेपालको हिस्सा पाँच दसमलवसात प्रतिशत रहेको देखिन्छ ।

  • सुन्दर नेपाल
    2018-06-29 02:46:42   |   Comments: 0

    भूमिमा सुन्दर नेपाल देहमा देव सुन्दर,शिव छन् सुन्दर नेपाल अझ सुन्दर । राम्री छन गौरी पार्वती सीता भृकुटी सुन्दरी, दिन र रात उज्याला चन्द्रसुर्य र जुन्मिरी । तपको भूमि पवित्र देव र ऋषि ज्ञानले, विश्व विराट उज्यालो पार्दछ शिव ध्यानले ।

  • घमन्ड के को गर्छौ?
    2018-06-29 02:38:21   |   Comments: 0

    घमन्ड के को गर्छौ? फुर्ती के को दिन्छौ? याद गर.............. सधैं तिमी पद्मा हुन्नौ

  • नेपाल टेलिकमको ५१ प्रतिशत लाभांश पारित
    2017-04-20 15:15:10   |   Comments: 0

    नेपाल टेलिकमले चुक्ता पुँजीको ५१ प्रतिशत लाभांश बितरणको प्रस्ताव पारित भएको छ । टेलिकमको राधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७२–७३ को मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।




<<<123456789>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar