14 May
Tue

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345678910>>>
Show:
  • अस्थिर सरकार गम्भिर सुरक्षा चुनाैती
    2024-05-05 06:37:54   |   Comments: 0

    सत्ता गठबन्धनमा कतिपय बिषयमा सहमती हुननसकेर राजनीति स्थायीत्व हुनसकेको छैन, धेरै कानूनहरु बनाउन र पास गर्न बाँकि छन ।

  • फैलिदै छ हनी ट्रयापिङ सञ्जाल
    2024-01-19 05:05:39   |   Comments: 0

    अपराधमा संलग्न हुने किशोर, किशोरी, युवायुवतीहरुको संख्या बढ्दै गएको छ ।

  • आर्थिक संकटको उपस्थिति चेक बाउन्सको बेथिती
    2023-12-10 04:21:34   |   Comments: 0

    मिटरब्याजको कारण पनि चेक बाउन्सका मुद्दा बढेका छन् । मिटर ब्याजमा लगाउनेहरूले थोरै पैसा दिएर धेरै रकमको चेक लिने गर्छन् । सो कारोबार बैकिङ कसुरमा परिणत हुने गरेको छ । यो समस्या राष्ट्रिय समस्याको रुपमा आएको प्रहरी अधिकारीहरु बताउँछन ।

  • डाक्टरको दक्षता माथि विरामीको हथौडा ! ! अराजक बन्दै समाज, मुकदर्शक बन्दै सरकार
    2023-10-17 05:15:54   |   Comments: 0

    स्वास्थकर्मीहरुलाई भने यस अर्थमा भगवान मानिन्छकी उनिहरुले शारीरिकमा बिरामी भई कमजोर बनेका आम मानिसहरुलाई उपचार गरी बिशेष बनाई नयाँ जीवन दिन्छ । बिरामी भएकै कारण गुमेको परिवार, आफन्त, साथीभाईहरुको गुमेको हाँसो फर्काइ दिन्छन । यसकारण पनि स्वास्थकर्मीहरुलाई भगवान मानिएको हो ।

  • देश हल्लाएका तीन काण्ड... हात्ती आयो, हात्ती आयो फुस्सा
    2023-10-12 08:15:52   |   Comments: 0

    भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ, भ्रष्टाचारमा संलग्न जो सुकै व्यक्ति तथा संस्था पनि कारवाहीको दायरमा आउनु पर्छ । भ्रष्टाचारको कुनै जात, धर्म, पार्टी केही हुंदैंन । भ्रष्टाचार, भ्रष्टाचार नैं हो । भ्रष्टाचारी, भ्रष्टाचारी नैं हुन । जुनसुकै मुल्य चुकाएर भएपनि भ्रष्टाचार नियन्त्रण हुनु पर्छ, भ्रष्टाचारी कारवाहीमा पर्ने पर्छ, धुव्र सत्य कुरा यही नै हो ।




<<<12345678910>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar