25 Apr
Thu

“Journalism for the Nation”. Nation and its people are the priority for Hunkar.

<<<12345>>>
Show:
  • विज्ञहरु भन्छन, धेरै सहवास गर्दा खुसी घट्छ
    2015-08-11 04:00:21   |   Comments: 0

    धेरै सहवास गर्दा खुसी घट्ने खतरा रहेको बिज्ञहरुले औल्याएकाछन । श्रीमान श्रीमति तथा प्र्रेमी प्रेमिकाबिच अधिक मात्रामा यौन सम्बन्ध कायम हुदाँ त्यसले सम्बन्धमा खुसी थप्ने नभै असन्तुष्टि सिर्जना गर्ने जोखिम रहने गरेको अध्ययनले देखाएको छ । छोटो समयमा धेरै सहवास गर्दा पार्टनरहरुमा यौनप्रति अरुची पैदा हुने र यौनआनन्दमा समेत कमी आउन संभावना अधिक रहेको बिज्ञहरुको भनाई छ । यौन र जीवनका सम्वन्धमा अनुसन्धान गरेको अमेरिकाको पेन्सिल्भेनियास्थित कर्नेज मेलन विश्वविद्यालयका शोधकर्ताहरुले यो तथ्य पत्ता लगायएका हुन ।

  • घोप्टो परेर सुत्नु स्वास्थको लागि निकै नै हानिकारक
    2015-03-02 05:32:28   |   Comments: 0

    घोप्टो परेर सुत्नु स्वास्थको लागि निकै नै हानिकारक घोष्टो परेर बसेमा अथवा सुतेमा अलच्छिना लाग्छ भन्ने मान्यता नेपाली समाजको रहेको छ । त्यहीकारण पनि नेपाली समाजमा प्राय जाने बुझेका मानिसहरु घोप्टो परेर सुत्दैनन । तर यो सुताई मानव स्वास्थको दृष्टिकोणले पनि निकै नै हानिकारक रहेको पुष्टि भएको छ ।

  • Healthy Living Think Well, Act Well, Feel Well, Be Well.”
    2013-10-21 12:43:07   |   Comments: 0

    A healthy living is not only about physical well-being, it involves good mental and emotional health.

  • उपचार सहज बनाउँदै हेल्थ कर्न्र्सन
    2013-02-26 06:35:35   |   Comments: 0

    सुवास प्याकुरेल पेसाले डाक्टर हुन् । उनले धेरै बिरामीको उपचार गरे, धेरैलाई पढाए ।

  • आयर्ुर्वेद र ज्योतिष के आयर्ुर्वेद उपचारको विज्ञान हो
    2013-02-26 02:54:59   |   Comments: 0

    आयर्ुर्वेदको जड अथर्ववेदमा छ । आयर्ुर्वेदको मूल ग्रन्थ स्वयं ब्रम्हाजीले लेखेका थिए भनेर पनि भनिन्छ । यसमा १,००,००० श्लोक तथा एक हजार अध्याय छन् । यो सष्टिको रचना हुनुभन्दा पहिले नै लेखिएको हो ।




<<<12345>>>
Show:
download

 

Interview

मोविलीटी र मुभमेन्ट बढाएर जिल्लाको सुरक्षा चुस्त दुरुस्त राखेका छौं, एसएसपी पोखरेल
एसएसपी पोखरेलका अनुसार ललितपुर जिल्लाभरीका सबै क्षेत्रमा प्रहरी परिसर समेत गरी ३८ वटा, वृत्त र प्रभागहरु रहेका छन् ।
Full Story


TECHNOLOGYSCIENCEAnautho SansarECONOMYEditorialINDUSTRYCRIMEBankingAGRICULTURELITERATUREPERSONALITYMANAAB DHARMABOOKANALYSISPOLITICSEDUCATIONBEEMAKHOJBOLLYWOODBUSINESSSAARC SUMMITBeauty tipsNEWSCOVER STORYREPORTBICHAR ARTICLESBANK-BANKERSPRABASENTERTAINMENTOUR SOCIETYHEALTHSPORTSOTHER FEATURESOFF THE BEAT
INTRODUCTIONEDITORIALBACKGROUNDFEATURES OBJECTIVES PROGRAM FUTURE PLAN ORGANIZATIONAL STRUCTURE OUR FAMILYCAREER WITH US
All rights reserved. 2011. yuwa hunkar