National

यस पटकको मिस नेपालको ताज सुनसरी धरानकी मलिना जोशीले जितेकी छन् । ताज जितेपछि उनले भनिन, 'आई एम टप अफ द वर्ल्ड ।'
Articles
संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय गणतन्त्र नेपालका रूपमा घोषणा त गर्यो, तर गणतन्त्र संस्थागत गर्ने काम धेरै नै बाँकी छ ।
Entertainment
मनको डाक्टर’ पहिलो गीतिएलबमबाटै चर्चामा आएका गायक विनोदराज ढुङ्गेलको दोस्रो गीतिएलबम ँसुनकेवरा’ क्रियटिभ बिट्स, भक्तपुरले हालै नेपाली गीतिबजारमा ल्याएको छ ।
Sports

नेपाली खेलकुद प्रतिभा पलायनको कारण निकै ठूलो संकटमा परेको छ । विभिन्न प्रतियोगितामा सहभागिता जनाउने बहानामा होस वा अन्य कुनै कारणले
Education

शिव खेरा बिक्री कला हो किनकी तिमी आशा नगरिएका मानिसहरुलाई भेटिरहेका हुन्छौ, कुरा गरिरहेका हुन्छौ । तिनीहरु चेतना भएका जीवात्माहरु हुन् ।
Health

आयर्ुर्वेदको जड अथर्ववेदमा छ । आयर्ुर्वेदको मूल ग्रन्थ स्वयं ब्रम्हाजीले लेखेका थिए भनेर पनि भनिन्छ । यसमा १,००,००० श्लोक तथा एक हजार अध्याय छन् । यो सष्टिको रचना हुनुभन्दा पहिले नै लेखिएको हो ।
Our society
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्रर्ााट्रय समन्वय समितिको अध्यक्षमा जीवा लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
Bichar
१५ कात्तिकमा जारी शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा प्रमुख दलहरुबीच भएको सहमतिले नेपाल शान्तिको बाटोमा अघि बढ्यो भन्ने सन्देश दिएको छ ।
Cover story
काठमाडौं । शान्ति सम्झौतापछिका वर्षरु -२०६३ पछि) मा नेपाली अर्थतन्त्रले अपेक्षित वृद्धि हासिल गर्न सकेन ।
Business

काठमाडौं । देउराली जनता फर्मासेट्यूकल्सले प्राकृतिक र स्वास्थवर्द्धक औषधीहरुको उत्पादनमा जोड दिएको छ ।
Photo Gallery

Some people from humla of Nepal
2011-6-24

Uma Karki , Actress
2011-7-25

Rekha Shah
2011-6-24

Manisa Koirala
2011-7-25
Interview

आफ्नो लव स्टारी कसैलाई बताउँदिनँ
अभिनेत्री सोनम कपुर आफ्नो आगामी फिल्म 'मौसम' का कारण अहिले चर्चामा छिन् । यो फिल्म अभिनेता पंकज कपुरले निर्देशन गरेका कारण पनि चर्चामा आएको हो ।
Full Story













